Sajhamanch Archive

डिजेल र मट्टीतेलको मूल्य घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ ।

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया कायम गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *