मन्त्रिपरिषद् बैठक आज बस्दै
Published:
by .काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधामन्त्री निवास वालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् पुनरगठन लगायत विषयमा छलफल हुने बालुवाटार निकट स्रोतले बताएको छ ।
Comments