Sajhamanch Archive

मुख्यसचिवमा शङ्‍करदास वैरागी नियुक्त

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले शंकरदास बैगारीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिए।

मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएको हो। कार्तिकमा कार्यकाल सकिने रेग्मीले बिहीबार राजिनामा दिएका थिए। उनलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको भूसालले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *