Sajhamanch Archive

दमककी संक्रमित महिलाको कोशी अस्पतालमा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । झापा दमककी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं.७ घर भएकी ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान मृत्युु भएको हो ।

निमोनिया र ज्वरो देखापरेपछि कोशी अस्पताल भर्ना भएकी थिइन् । उनको असोज ११ गते कोशी अस्पतालमा गरिएको परीक्षण कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा दमकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *