Sajhamanch Archive

आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित रहेका छन् ।

प्रदेश १ मा २२, प्रदेश २ मा १७, वागमती प्रदेशमा ११६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ३७ र कर्णाली प्रदेशमा १६, सुदूरपश्चिम प्रदेशमा ३ कोरोना संक्रमितको आईसीयूमा छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २, प्रदेश २ मा १, वागमती प्रदेशमा २४ र प्रदेश ५ मा ४ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *