गुणस्तरहीन हेल्मेटको बिगबिगी
Published: (Updated: )
by .दुईपाङ्ग्रे सवारी चालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ ।
नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन ।
यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको छ ।
गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको छ ।
कारोबार दैनिकबाट ।
Comments