Sajhamanch Archive

जलेश्वर धाममा भक्तको घुइँचो

Published: (Updated: ) in फोटो, by .

अर्जुनधारा । पूर्वको पशुपति नामले चिनिने अर्जुनधारा जलेश्वर धाममा साउन महिनाको अन्तिम सोमबार आज हजारैको सङ्खयामा धार्मिक तिर्थयात्रिको घुईचो लगेकोे छ ।

शनिश्चरेको मुख्य चोकबाटै लाईनमा बसेका भक्तजन घन्टै सम्म कुरेर पुजा गरेका छन ।

फूलका थालि तथा कासको लोटामा पानी तथा पञ्चामृत लिएर शिवको आर्धना गरिरहेका थिए ।

स्वमि हेमानन्द्र गिरीकोे पनि आथित्यता रहेको थियो ।

आज साउनको अन्तिम सोमबार भएकाले सदाको र भन्दा आज अझ भिड रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *