Sajhamanch Archive

अमेरिकामा एकै दिनमा रेकर्ड संक्रमित फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो । बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८३१ जनामा संक्रमित पुष्टि भएको थियो । सो दिन अमेरिकामा पहिलो पटक १ लाख जनाभन्दा बढी संक्रमित फेला परेका थिए । ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *