Sajhamanch Archive

काठमाडौंमा भूकम्पको धक्का

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।

मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *