Sajhamanch Archive

कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको छ ।

काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *