Sajhamanch Archive

मंसिर २ गते सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले किजा पूजाको अवसरमा आगामी मंसिर २ गते सार्वजनिक बिदा दिने भएको छ।

मन्त्रिपरिषद् बैठकले आगामी मंगलबार देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी गराएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *