Sajhamanch Archive

मेचीनगरबाट काँच तथा तामाको भाडा, सुर्ती र कुर्ता बरामद

Published: (Updated: ) in समाज, स्थानीय तह by .

मेचीनगर । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिकाबाट अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको काँच तथा तामाको भाडा, सुर्ती, र कुर्ता बरामद गरेको छ ।

प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चार लाख सत्तरी हजार रुपैयाँ बराबरको तामाको भाडा, सुर्ती, र कुर्ताहरु बरामद गरेको हो ।

बुधबार बरामद गरीएका उक्त समानहरु आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *