Sajhamanch Archive

आजको मौसम : केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

आज प्रदेश नम्बर एक, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँमा दिउँसो सामान्यतया मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

उनका अनुसार राति पनि वाग्मती र प्रदेश एकको केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने कँडेलले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *