Sajhamanch Archive

विराटनगरमा राजावादीको प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । विराटनगरमा राजावादीले बिहीबार शक्ति प्रदर्शन गरेका छन्। गणतन्त्रविरुद्ध नारा लगाउँदै उनीहरुले राजतन्त्र माग गरेका थिए।

विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन ।

नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुनस् राजसंस्था फर्काउन माग गरे । यसअघि बुटवलमा पनि राजावादीहरुले प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *