Sajhamanch Archive

केकी र रमेशको ‘माया लाउँ कि नलाउँ भो’सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

युवा व्यवसायी तथा गीतकार चुडामणी पौडेलले आफ्नो नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक गरेका छन् । यो गीतमा चुडामणी र गायिका टिका प्रसाईंको स्वर रहेको छ ।

यो गीतको म्यूजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीलाई रोमान्स गरिरहेको देख्न सकिन्छ । साथमा भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलले पनि काम गरेका छन् ।

आइपी लामिछानेको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा शंकर कोइराला र काजी लिम्बुको निर्देशन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *