Sajhamanch Archive

प्रधानमन्त्रीद्वारा बहिनीकाे हातबाट भाइटीका ग्रहण

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट तिहारको टीका लगाएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमा बहिनीको हातबाट टीका ग्रहण गरेका हुन् ।

बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिएकी हुन् । साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *