Sajhamanch Archive

धरानमा मेचीनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by .

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.४ का संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनलाई १ गते कोरोना पुष्टि भएको र ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *