Sajhamanch Archive

समुन्द्री किनारामा हट सोनाक्षी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

 ‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पछिल्लो समय माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । उनले सामाजिक संजालमा त्यहाँका केही तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरबाट उनले सामुन्द्री किनारामा मस्ती गरेको अनुमान लगाउन सकिन्छ ।

तस्बिरमा उनले बिकनी लगाएकी छिन् । बिकनीमा उनले समुन्द्रको पानी र किनारामा बसेको तस्बिर समेत खिचाएकी छन् । एक तस्बिरमा उनी निकै हट समेत देखिएकी छन् । आफुलाई आइल्याण्ड गर्ल बताउँदै उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

सोनाक्षी अहिले माल्दिपको कोधिप्परु आइल्याण्डको ठुलो पार्कमा छिन् । फ्यानले उनका त्यहाँका तस्बिर मनपराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *