Sajhamanch Archive

थप १३८० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३६८ जनाको परीक्षण हुँदा १३८० जना संक्रमित भेटिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय १५ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *