Sajhamanch Archive

एलिना र प्रशान्तको ‘लाहुरे हरायो’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ ।

भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ । आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *