Sajhamanch Archive

कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।

काठमाडौं र ललितपुरका २/२, मकवानपुर, कास्की, नवलपरासी पूर्व, स्याङ्जा, पाल्पा, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *