Sajhamanch Archive

फोटोसुटमा टपलेस अदा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by .

निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् ।

एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् ।

अदाले पनि जुँगा राखेर फोटोसुट गरेपछि चर्चा भएको हो ।अदाले चलचित्र ‘हसी तो फसी’ नामक हिन्दी चलचित्रमा काम गरेपछि उनको प्रशंसा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *