Sajhamanch Archive

फिजीमा ८ दशमलव २ म्याग्निच्यूटको शक्तिशाली भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अफ्रिकी मुलुक फिजीमा गएको ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ ।

प्रशान्त महासागरको मध्य भागलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घर चर्किएका छन् । भूकम्पले भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

प्रशान्त महासागरमा ५ सय ६० किलोमिटरको गहिराईसम्म भूकम्पको धक्का महसुस गरिएको फिजीको भूगर्भ विभागले जनाएको छ । यद्यपी सुनामीको खतरा भने नरहेको भूगर्भविद्हरुले स्पष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *