Sajhamanch Archive

झापामा थप १७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ महिला र १३ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यस्तैै शिवसताक्षी नगरपालिकामा १ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना महिला, कमल गाउँपालिकामा २ जना पुरुष र बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *