Sajhamanch Archive

बार्सिलोना विजयी, मेसीको निर्णायक गोल

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *