Sajhamanch Archive

कमल ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण

Published: in विविधा by .

कमल । कमल गाउँपालिका वडा नम्वर ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ ।

वडा नं ६ को बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरूलाई २ लाख ५० हजार मुल्य बरावरको ५० थान ईलेक्ट्रिक रिचार्जेबल स्प्रे ट्यांकी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको हातबाट वितरण गरिएको वडाध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिए ।

कृषकको वालीमा आईपर्ने आकस्मिक समस्यालाई रोकथाम गर्न सहयोग पुग्ने र कृषिकले आफ्नो उत्पादन बढाउन सक्ने कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *