Sajhamanch Archive

ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले आइतबार दिउँसो राजीनामा दिएका थिए ।

लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *