Sajhamanch Archive

विश्वको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by .

चर्चित गायक विश्व नेपालीको स्वरमा रहेको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा शब्द र संगीत संयोजन उमेश रेग्मीले गरेको गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् । सो म्युजिक भिडियो गोत्र इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

उक्त गीतमा कमल सिंह र स्मिति श्रेष्ठको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियो सुशिल न्यौपानेको सम्पादन रहेको भिडियोको निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *