Sajhamanch Archive

६०८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *