Sajhamanch Archive

मन्त्रिपरिषद् विस्तारको तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

स्रोतका अनुसार नयाँ मन्त्रीको शपथ आजै बेलुका सात बजे राष्ट्रपति कार्यालयमा हुँदैछ । राष्ट्रपति कार्यालयले पनि शपथको तयारी गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । सोही रिक्त स्थानमा नयाँ मन्त्रीहरुलाई थप गर्न लागिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *