Sajhamanch Archive

मोबाइल चार्जका क्रममा घरमा आगलागी

Published: in विविधा by .

काठमाडौं । नागार्जुन नगरपालिका १ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।

तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *