Sajhamanch Archive

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन् ।

नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन् । तर, वामदेव तटस्थ छन् ।

प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको स्वास्थ्य अवस्था बुझ्न वामदेव खुमलटार पुगेको बुझिएको छ। तर पार्टी विभाजन हुनै लाग्दा दुईको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *