Sajhamanch Archive

भोलि भदौ ६ गते सार्वजनिक बिदा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि प्रदेश २ ले पनि बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले सार्वजनि बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *