Sajhamanch Archive

एन्टिजेन परीक्षण पोजेटिभ आएकाहरुको थप उपचार गर्नू : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण पोजेटिभ आएका संक्रमितहरुको थप उपचार प्रक्रिया अघि बढाउन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयले एन्टिजेन पोजेटिभ आएकाहरुलाई संक्रमित मानेर खोज अनुसान्धान उपचार आदि गराउन निर्देशन दिएको हो ।

मन्त्रालयको संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड १९ को एन्टिजेन परीक्षण निर्देशिकाअनुसार उपचार गराउने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *