Sajhamanch Archive

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको पनि उनले बताए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *