Sajhamanch Archive

कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास) by .

काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् ।

कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।

सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *