Sajhamanch Archive

प्राविधिक कारण भन्दै फेरि बन्द भयो सवारी दर्ता

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नयाँ सवारी दर्ता फेरि बन्द भएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

व्यवस्था कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,‘प्राविधिक कारणले यस सेवा कार्यालयबाट दिइँदै आएको नयाँ थप दर्ता कार्य स्थगन गरिएको छ । ’सोमबार दर्ता गर्न बाँकी रहेका सेवाग्राहीहरूको नयाँ थप दर्ता कार्य अर्को सूचना प्रकाशित भएपछि सुचारु हुने सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *