Sajhamanch Archive

४३० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *