Sajhamanch Archive

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पेरिस डाँडामा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ । संसद् विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी भएको छ ।

विभिन्न चरणमा आन्दोलन गरिरहेको उक्त पक्षले आन्दोलनका थप कार्यक्रमबारे तय गर्न बैठक बस्न लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *