Sajhamanch Archive

पक्राउ परेका नेता छुटाउन विप्लवले संघर्ष गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीको नेताको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

ललितपुरबाट बुधबार पक्राउ परेका धर्मेन्द्र बास्तोला ‘कञ्‍चन’ को रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

विप्लवले एक विज्ञप्ति जारी गर्दै माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोधसभा, माघ ७ गते, देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मसाल जुलुस, माघ १० गत नेपाल बन्द गर्ने कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

No description available.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *