Sajhamanch Archive

तोलामा ४०० बढ्यो सुनको भाउ

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य आज ९२ हजार तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य हिजो ९१ हजार ६ सय रुपैया थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैया तोकिएको छ ।

तेजावी सुनको मूल्य हिजो ९१ हजार एक सय रुपैया थियो । आज चाँदी तोलामा १२ सय ४५ मा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *