Sajhamanch Archive

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’

Published: in गीत/संगीत/मनोरञ्जन by .

गायक प्रमोद खरेलको स्वर, महेश खड्काको संगीतमा तयार भएको ‘उनको हात मेरो सिरानी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश घिमिरेको शब्द छ ।

यो गीतको भिडियोमा लक्ष्मी वर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेले अभिनय गरेका छन् ।

प्रिन्स्पन कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा नरेश ऐरको छायांकन, नविन निरौलाको सम्पादन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *