Sajhamanch Archive

गर्भवती करीनाको ‘हट’ योगा

Published: in गीत/संगीत/मनोरञ्जन by .

बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । हालै उनले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।

सार्वजनिक केही तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् ।

तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ । दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *