Sajhamanch Archive

कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।

बुधबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर खोप अभियान शुभारम्भ गरेका हुन् ।

भारत सरकारबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा लगाउन सुरु गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *