Sajhamanch Archive

बोल्ड लुक्सका कारण चर्चामा प्रियंका

Published: in गीत/संगीत/मनोरञ्जन by .

अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् । तस्बिर मार्फत अहिले उनका एकपछि अर्को आकर्षक लुक्स बाहिर आइरहेका छन् ।

उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ ।

केही फरकफरक तस्बिरमा प्रियंका निकै सुन्दर देखिएकी छन् । फ्यानले उनका तस्बिरहरु निकै मनपराएका छन् । प्रियंकाले यो तस्बिर सुट फेशन म्यागजिन म्यारी क्लेयरका लागि गराएकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *