Sajhamanch Archive

दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने

Published: (Updated: ) in समाज by .

झापा । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *