Sajhamanch Archive

सुरु भयो नेकपा ओली समूहको र्‍याली

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंमा बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट र्‍याली सुरु गरेको छ ।

शुक्रबार नारायणहिटी दरबार संग्रहालयबाहिर सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन् ।

उपत्यकाका विभिन्न १६ ठाउँबाट र्‍याली सुरु हुने र सबै ¥यालीहरु सभास्थलसम्म आउने ओली समूहले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *