Sajhamanch Archive

संसद विघटन मुद्दामा मंगलवार बहस नहुने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *