Sajhamanch Archive

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद by .

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *