Sajhamanch Archive

आईपीएल अक्शनमा सन्दीप ‘अनसाेल्ड’

Published: (Updated: ) in खेलकुद by .

इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् ।

चेन्नईमा भइरहेको अक्शनमा सन्दीप ‘अनसोल्ड’ भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेको हो ।

तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेको थियो । सन्दीप अक्शनका लागि छनोट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *